तेह्रथुम–आठराई गाउँपालिका–४, इवाका किसान महेन्द्रकुमार इङ्नामको परिवारले अलँैचीको खेती गर्न थालेको पुस्तौँ बित्यो । अलैँचीखेतीबाटै उनकोे परिवार चलेको छ ।
मूल्य राम्रो पाएका बखत इङनाम...
भक्तपुर–भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको आज ३५ औँ हप्तामा तीन टन फोहर सङ्कलन गरिएको छ ।
सूर्यविनायक नगरपालिकाको अगुवाइमा भइरहेको सफाइ अभियानको क्रममा...
बाँके –बाँकेमा विभिन्न बहानामा वन अतिक्रमण गर्ने क्रम बढीरहेको छ । बाढीपीडित, सुकुम्वासी र भूमिहिनको नाममा वन अतिक्रमण भइरहेको डिभिजन वन कार्यालय बाँकेले जनाएको...
काठमाडौं – अतिथि एवं मान्यजनको सम्मान र स्वागतमा लगाइने ‘पोलिष्टर खादा’को प्रयोगपछि उचित व्यवस्थापन हुन नसक्दा प्रदुषणको कारण बन्दै गएको छ ।
पोलिष्टरको खादा सहजै...
जुम्ला–नेपाली भाषाको उद्गमस्थल सिंजा र नेपालको सबैभन्दा ठूलो ताल मुगु रारा जोड्ने सडकको स्तरोन्नतिमा ढिलाइ भएपछि यहाँ आउने पर्यटकलाई समस्या हुने गरेकोे छ ।
सडक...