म्याग्दी–१८ महीनामा सकिनुपर्ने भवन निर्माणको काम आठ वर्षसम्म पूरा गर्न नसकेपछि म्याग्दीमा सञ्चालित रघुगङ्गा जलविद्युत् आयोजनाले निर्माण व्यवसायीसँग भएको ठेक्का सम्झौता तोडेको छ ।
पत्र...
काठमाडौं–सरकारले आगामी तीन वर्षभित्र नेपालको कूल जनसङ्ख्यामध्ये ९४ प्रतिशतमा आधारभूत खानेपानी सुविधा पु¥याउने लक्ष्य लिएको छ ।
चालू आवभित्रैमा ९२ प्रतिशत जनसङ्ख्यामा उक्त सेवा पु¥याउने...
नेपालगञ्ज–बाँके जिल्लामा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मकै जोन कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।
तीन वर्षदेखि सञ्चालन हुँदै आएको परियोजनाको शुरुआती चरणमा जिल्लाका १०...
बनेपा– बनेपा नगरपालिका–४ उग्रचण्डी नालाका युवाले तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् ।
आफ्नै जमीनमा उत्पादन भएजतिका तरकारी सबै बिक्री हुने र दुःख गरेअनुसार...
काठमाडौं–चरा अवलोकनका क्रममा रानीबारी सामुदायिक वनमा शनिबार करिब ३५ प्रजातीको चरा फेला पारिएको छ ।
नेपाल पन्छि संरक्षण संघको आयोजनामा भएको चरा अवलोकन कार्यक्रमका दौरान...