पोखरा-गण्डकी प्रदेश सरकारले नजिकिँदै गरेका दशँै तिहारलगायतका चार्डपर्व लक्षित गरी बजार अनुगमनलाई प्रभावकारी बनाउने भएको छ ।
सरकारका तर्पmबाट आइतबार यहाँ मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक...
ललितपुर -नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नाष्ट)मा नेपालले पहिलोपटक निर्माण गरेको भूउपग्रह ‘नेपाली स्याट–१’ बाट सूचना र तस्वीर सङ्कलन गर्न सूचना प्रवाह गर्ने माध्यमअर्थात्...
धनगढी– यो वर्ष कर्णाली नदी तथा यसका सहायक नदीमा ४५ वटा डल्फिन देखिएका छन्।
डल्फिन संरक्षण उपकेन्द्र बैदीका उपाध्यक्ष भोजराज ढंगानाले कर्णाली,मोहना, पथरैया काँढा नदीमा...
पहिरोका कारण गत असार महीनाबाट अवरुद्ध स्याफ्रु–मैलुङ खण्डको नयाँ राजमार्ग शनिबारबाट मर्मतकार्य शुरू भएको छ ।
गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङका अनुसार छोकलबाट दक्षिणतर्फ रसुवागढी...
बन्दीपुर- पदयात्रा पर्यटनमा विश्वव्यापी चासो र चर्चा कमाएको नेपालको हिमाल, पहाड र तराई जोड्ने गरी बुद्ध शान्ति पदमार्गको अवधारणा अघि सारिएको छ । गण्डकी...