Tuesday, April 22, 2025

कसमस बिश्वकर्मा

इँटा उद्योगलाई वातावरणमैत्री प्रविधिमा जान प्रशिक्षण

नेपाल इँटा उद्योग महासङ्घले देशभरका इँटा उद्योगी व्यवसायीलाई जिगज्याग प्रविधिबारे प्रशिक्षण दिएको छ । देशभरका इँटा उद्योगलाई वातावरणमैत्री प्रविधिमा जान प्रेरित गर्ने उद्देश्यले प्रशिक्षण दिइएको...

बागमति नदी सफाईबाट २७ मेट्रिक टन फोहोर व्यवस्थापन

उपत्यकाका नदी र चक्रपथ सफाइ गरी २७ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको २५५ औँ हप्तामा कुपण्डोल क्षेत्रको नदी किनारमा...

जलवायु परिवर्तनको प्रभाव रोगका क्षेत्रहरु बढ्दै

पानी पर्ने समयमा पानी पर्दैन तर जाडो सुरु हुनै लाग्दा अतिवृष्टीले जनधनको ठूलो क्षति पु¥याउँछ किन होला ? पानीका मुहान सुकिरहेका छन्, कृषि उत्पादन...

एक सिक्का दुई पक्ष।

जिवन र मृत्यू , इन्द्रावती नदिको किनारमा वनस्पति र बालुवा चट्टान का लागी नदी दोहन । तस्वीर : अमिष रेग्मी

नदि दोहन

कामदारहरु इन्द्रावती नदि बाट बालुव झिक्दै । तस्वीर:अमिष रेगमी