काठमाडौँ– गृह मन्त्रालयका अनुसार लगातार परेको वर्षापछि आएको बाढी र पहिरोका कारण ७ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।
मन्त्रालयले देशैभरीबाट...
बनेपा– अविरल वर्षाका कारण माथिबाट आएको पहिरोले घर पुर्दा बनेपा नगरपालिका–३ चुनातालका दुईको मृत्यु हुनाका साथै अन्य दुई घाइते भएका छन्।
स्थानीय रामप्रसाद दङ्गालको ढुङ्गा...
काठमाडौँ– पृथ्वीराजमार्ग अवरुद्ध भएको छ।
मुग्लिन–नौबिसे सडकखण्डअन्तर्गत चितवन र धादिङको सिमानामा पर्ने धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोला नजीकै माथिबाट झरेकोे लेदोले सडक पुरिएपछि...
काठमाडौँ– तीनदिन देखिको लगातार वर्षाले सिंहदरबारको अनामनगर तर्फको पर्खाल भत्किएको छ।
पर्खाल भत्किदा एक जना घाइते भएको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ।
पर्खाल भत्किएपछि अनामनगर क्षेत्र...
काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सम्पूर्ण राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान अवरुद्ध भएको छ।
विमानस्थल ३ बजेसम्मका लागि बन्द गरिएको हो। यतिको विमान धावनमार्गमा चिप्लिएपछि उडान...
जनकपुर– अविरल वर्षाका जनकपुरधाम उपमहानगरपालिकाका अधिकांश क्षेत्र जलमग्न भएका छन् । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण उपमहानगरपालिकाका विभिन्न बस्ती डुबानमा परेका हुन् ।
जनकपुरका...