Wednesday, November 5, 2025

कसमस बिश्वकर्मा

अन्तिम मह शिकारी

खुम्बु क्षेत्रको एक अति दुर्गम गाउँमा बसोबास गर्ने यी ५७ बर्षीय मह शिकारी आज भीरमौरीको मह काड्न अजङ्गको चट्टानी पहाड चढ्दैछन्, आप्mनो कमजोर र...

सफाई अभियानमा लागेका जोडी

शुशिला र राजमान जहाँ शहर फोहोर छ त्यहाँ हाम्रो आवश्यकता छ भनेर मानविय फोहोर सफा गर्न जाने गरेको बताउँछन् । खेमा बस्नेत ललितपुरःमानवीय फोहोररहित बिश्व बनाउन...

आँखीझ्याल – अंक १०५८

माघ २५, २०७४ आँखीभ्mयालको यस अंकमा लाटोकोसेरो महोत्सव र जैविक विविधता दिवसबारे तयार पारिएका सामग्रीहरु रहेको छ । रिपोर्ट १ दोलखाको जिरीमा लाटोकोसेरो उत्सव सम्पन्न...

आँखीझ्याल – अंक १०५७

माघ १८, २०७४ आँखीभ्mयालको यस अंकमा सम्पदा पुनर्निर्माण, वसन्तपुर क्षेत्रमा निर्माणाधिन भवन विवाद र घरघरमा वडाध्यक्षजस्ता सामग्री समेटिएको छ । रिपोर्ट १ पुराना शैलीका भवनहरुलाई...

बाढीले पुल भत्काएको ६ महिनापछि मर्मतका लागि बजेट निकासा, बर्षात्भन्दा पहिले क्षतिग्रत पुलको मर्मतसंहार हुने संभावना न्युन

कृष्ण अधिकारी नेपालगन्ज, फागुन ४ः गत बर्षको बाढीबाट क्षतिग्रस्त भएका बाँके र बर्दियाका सात वटा पुलको मर्मत तथा पुनर्निर्माण अझै सुरु हुन सकेको छैन...

आँखीझ्याल – अंक १०५६

माघ ११, २०७४ आँखीभ्mयालको यो अंकमा कालिका सामुदायिक वनको संरक्षण कार्य र सार्वजनिक जग्गा अतिक्रमणबारे तयार पारिएका सामग्री रहेको छ । रिपोर्ट १ नेपालको धेरै क्षेत्रको...