कसमस बिश्वकर्मा

दुर्लभ वन्यजन्तु कस्तुरीको बिना जस्तो देखिने वस्तु सहित दुई जना पक्राउ

काठमाडौँ– तारकेश्वर नगरपालिका–१० मनमैजुबाट दुर्लभ एवं संरक्षित बन्यजन्तु कस्तुरीको बिना जस्तो देखिने सेतो बस्तु करिब ७७.४५ ग्रामका ४ थान सहित २ जनालाई आइतबार दिउँसो...

बन्द राजमार्ग खुला

रसुवा– माथिबाट राजमार्गमा ठूलो ढुङ्गा लडेका कारण आज सोमबार बिहान रसुवामा भएको सवारी दुर्घटनामा परी घाइते चालकको थप उपचारका लागि काठमाडौँ पठाइएको छ। प्रहरी निरीक्षक...

सिमेनको स्थापना दिवसमा इन्द्रायणी सामुदायिक वनमा वृक्षरोपण

काठमाडौँ– नेपाल सौर्य विद्युत् उत्पादक संघ (सिमेन) को १९ औँ स्थापना दिवसको अवसरमा आज सोमबार टोखा नगरपालिका ३ भुूतखेलस्थित इन्द्रायणी सामुदायिक वनमा विभिन्न १९...

टेन्टको प्रयोगले यसरी हुँदैछ वन संरक्षण

काठमाडौँ– चौँरी पालक चन्द्रलाल नेपाल हिमालतिर जाने पर्यटकलाई टेन्टभित्र सुताउन पाउँदा निकै आनन्दित महसुस गर्छन्। इलाम, पाँचथर र ताप्लेजुङको उत्तरी सीमावर्ती क्षेत्रमा चौँरी पालन व्यवसायमा...

बाढी पहिरोबाट काभ्रेपलाञ्चोकमा २ सय ६४ घर पूर्ण क्षति

काभ्रेपलाञ्चोक– अविरल वर्षाका कारण काभ्रेपलाञ्चोक जिल्लामा दुई सय ६४ घर पूर्णरूपमा क्षति हुनुका साथै आठ सय ५० मिटर पक्की सडक क्षति भएको छ । जिल्ला...

लाम्मेलाको पहिरोमा परी तीन जनाको मृत्यु

बागलुङ– जिल्लाको तमानखोला गाउँपालिका–४ लाम्मेलामा गए राति गएको पहिरोमा परी तीन जनाको मृत्यु भएको छ। स्थानीय ओमबहादुर श्रीपालीकी ४५ वर्षीया श्रीमती पञ्चकुमारी, देवेन्द श्रीपालीकी ७०...