कसमस बिश्वकर्मा

मर्करीको अवस्थावारे अध्ययन शुरु

‘मर्करीबाट नेपाललाई जोगाउनुपर्ने’ काठमाडौं । वन तथा वातावरण मन्त्रालयका सचिव प्रकाश माथेमाले हानिकारक रसायन मर्करी (पारो) को प्रयोगबाट नेपाल र नेपालीलाई जोगाउन त्यस्ता पदार्थको उचित...

किसान

इन्द्रावती नदिको किनर बाट एक किसान हलो बोकेर खेत तर्फ जाँदै । तस्वीर : अमिष रेग्मी

इँटा उद्योगलाई वातावरणमैत्री प्रविधिमा जान प्रशिक्षण

नेपाल इँटा उद्योग महासङ्घले देशभरका इँटा उद्योगी व्यवसायीलाई जिगज्याग प्रविधिबारे प्रशिक्षण दिएको छ । देशभरका इँटा उद्योगलाई वातावरणमैत्री प्रविधिमा जान प्रेरित गर्ने उद्देश्यले प्रशिक्षण दिइएको...

बागमति नदी सफाईबाट २७ मेट्रिक टन फोहोर व्यवस्थापन

उपत्यकाका नदी र चक्रपथ सफाइ गरी २७ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको २५५ औँ हप्तामा कुपण्डोल क्षेत्रको नदी किनारमा...

जलवायु परिवर्तनको प्रभाव रोगका क्षेत्रहरु बढ्दै

पानी पर्ने समयमा पानी पर्दैन तर जाडो सुरु हुनै लाग्दा अतिवृष्टीले जनधनको ठूलो क्षति पु¥याउँछ किन होला ? पानीका मुहान सुकिरहेका छन्, कृषि उत्पादन...

एक सिक्का दुई पक्ष।

जिवन र मृत्यू , इन्द्रावती नदिको किनारमा वनस्पति र बालुवा चट्टान का लागी नदी दोहन । तस्वीर : अमिष रेग्मी