Monday, November 18, 2024

हाकाहाकी

टरिगाउँ विमानस्थल पुनः सञ्चालन हुने

तुलसीपुर – लामो समयदेखि बन्द रहेको टरिगाउँ विमानस्थल पुनः सञ्चालनमा आउने भएको छ। तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डे र नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन...

याङ्ग्री र लार्केको डिपिअार दुर्इ महिनामा

काठमाडौँ – मेलम्चीको दोस्रो चरण याङ्ग्री र लार्केको सुरुङमार्ग निर्माणको विस्तृत परियोजना प्रतिवेदन( डिपिअार) दुई महिनामा तयार हुने भएको छ। याङ्ग्री र लार्के खोलाबाट...

पत्रपत्रिकामा आज : गोदावरीमाथि १९६ पहिरो, चुनाैती बन्याे सहरकाे फाेहाेर व्यवस्थापन

काठमाडौँ –आजको पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न समाचार छापिएका छन् । कान्तिपुर आजको कान्तिपुरमा गोदावरीमाथि १९६ पहिरो शिर्षकमा अब्दुल्लाह मियाँको समाचार छापिएको छ ।...

एकरूपैयाँ बढी भाडा लिए पाँच हजार जरिवाना

काठमाडौँ – सार्वजनिक यातायातमा सरकारले तोकेभन्दा बढी भाडा लिए टेलिफोनमार्फत् सवारी साधनको नम्बरसहित जानकारी गराउन यातायात व्यवस्था विभागले आह्वान गरेको छ। सरकारले पटक–पटक तोक्ने गरेको...

पुनर्निर्माणमा निरन्तर सहयोग गर्ने अन्तर्राष्ट्रिय समुदायको प्रतिबद्धता

काठमाडौँ–अन्तर्राष्ट्रिय समुदायले नेपालको पुनः निर्माणमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । संयुक्त राष्ट्रसङ्घ महासभाको सन्दर्भमा न्यूयोर्कस्थित राष्ट्रसङ्घ भवनमा आयोजित पुनः निर्माण सम्बन्धी कार्यक्रममा...