Tuesday, November 19, 2024

हाकाहाकी

पत्रपत्रिकामा आज : पानीको सदुपयोगबाट देश समृद्ध हुने, पाँच वर्षपछि जनकपुरमा रेल

काठमाडौँ –आजको पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएको छ । कान्तिपुर –आजको कान्तिपुरमा अतिक्रमण चपेटामा तेघरी शिर्षकमा अब्दुल्लाह मियाँ र मोहन बुढाऐरको...

तेह्र सय हेक्टरमा हिउँदे मकै खेती

तुलसीपुर – दाङको देउखुरी क्षेत्रमा एक हजार ३०० हेक्टरमा हिउँदे मकै खेती गरिने भएको छ। अहिले उक्त क्षेत्रमा करीब हजार हेक्टरमा मकै खेती शुरु भइसकेको...

तनहुँ जलविद्युत् आयोजना : डेढ करोड मुआब्जा वितरण

दमौली – एक सय चालिस मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गर्न आवश्यक थप जग्गाको लागि रु एक करोड ६३ लाख मुआब्जा वितरण गरिएको...

स्याङजाका भूकम्पपीडितले पाएनन् राहत

स्याङजा – भूकम्पपीडितले राहत नपाएको गुनासो गरेका छन्। उनीहरूले अहिलेसम्म पहिलो किस्तासमेत पाउन नसकेको बताएका छन्। वालिङ नगरपालिका–४ एलादिका लोकनाथ खनाल पहिलो किस्तासमेत नपाएको बताउँछन्।...

मादी खोलामा पानी प्रशोधन केन्द्र बन्ने

काठमाडौँ – खानेपानी संस्थानले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा पोखराको मादी खोलाको पानीलाई प्रशोधन गरी वितरण गर्ने भएको छ। जाइकाको रु चार अर्ब...