Tuesday, November 19, 2024

हाकाहाकी

माइनगरपालिका : ५९ दरबन्दीमा नौ कर्मचारी

इलाम – माई नगरपालिकामा कर्मचारी अभाव भएपछि सेवाग्राही मर्कामा पर्न थालेका छन्। नगरमा दरबन्दीको एक तिहाइ कर्मचारी मात्र कार्यरत रहँदा कार्यालय समयमा काम नहुने,...

पानी संरक्षणका लागि ठोस योजना ल्याउनुपर्नेमा सभामुखको जोड

दाङ – सभामुख कृष्णबहादुर महराले विकास निर्माणका काममा सबै पार्टी एकजुट हुनुपर्ने बताएका छन्। तुलसीपुर खानेपानी तथा उपभोक्ता सरसफाइ संस्थाले आइतबारआयोजना गरेको बडादशैँ, दीपावली तथा...

विपन्नका खरको छानो हटाउँदै जनप्रतिनिधि

उर्लाबारी – जनप्रतिनिधि सुविधाभोगी हुन थालेको गुनासो आइरहेका बेला मोरङको कानेपोखरी गाउँपालिकाका जनप्रतिनिधिले आफैँले गरेको निर्णय फिर्ता गर्दै सो रकमले गरीबहरुको खरको छानो हटाउने...

साझा यातायातको टिकट अब अनलाइनबाटै

काठमाडौँ – लामो बाटोमा जाने यात्रुले साझा यातायातको सेवाबारे सूचना पाउन र टिकट काट्न काउन्टरसम्म धाउन नपरोस् भन्ने उद्देश्यले अनलाइनबाटै टिकट काट्न सकिने व्यवस्था...

हात्ती आतङ्कबाट शुक्लाफाँटावासी पीडामा

कञ्चनपुर – एक सातादेखि साँझ नपर्दै जङ्गली हात्तीको झुण्ड खेतमा छिर्न थालेपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ खजुवापट्टिका बासिन्दा अनिदोमै रात बिताउन बाध्य भएका छन् ।...

खानेपानीकाे समस्या हटाउन सहयाेग गर्ने खानेपानीमन्त्रीकाे प्रतिबद्धता

नवलपरासी – खानेपानी तथा सरसफाइमन्त्री विना मगरले शनिबार दिनभर पूर्वी नवलपरासीका विभिन्न खानेपानी आयोजनाको अनुगमन गरेकी छिन् मन्त्री मगरले देवचुली नगरपालिका–१६ मा शुरु हुनलागेको रजहर...