हाकाहाकी

ओखर बगैँचाका लागि छ हजार बिरुवा

बैतडी–जिल्लामा ओखर बगैँचा स्थापनाका लागि छ हजार बिरुवा वितरण गरिएको छ। कृषि ज्ञान केन्द्रले स्थानीय तहको समन्वयमा ओखरका बोटबिरुवा वितरण गरिएको जनाएको छ । एक...

लोकमार्ग छिटो निर्माण गर्न पूर्व प्रधामन्त्री भट्टराईको आग्रह

गलकोट–नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले मध्यपहाडी लोकमार्गले नेपालको आर्थिक विकासमा ठूलो टेवा पुर्याउने बताएका छन्। नयाँ शक्तिले शुरु गरेको ‘असल राजनीति र समावेशी विकासका...

पानी जहाज कार्यालयकाे याेजना यस्तो छ (भिडियो कुराकानी)

काठमाडौँ – २ फागुनमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका पानी जहाज कार्यालयले आफ्नो काम शुरु गरेको छ । ललितपुरको एकान्तकुनास्थित तत्कालिन चक्रपथ सुधार आयोजनाको...

पत्रपत्रिकामा आज : सरकारी आयोजनाबाटै मनपरी उत्खनन, थोत्रा दमकलको डम्पिङ साइट बन्दै नेपाल

काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्। नागरिक –आजको नागरिकमा कृषिमा स्मार्ट प्रविधि शिर्षकमा दिलीप पौडेलको समाचार छापिएको...

बाग्मती सफाई प्रभावकारी नभए जिम्मेवार सबैलाई कारबाही गरिन्छ : मन्त्री राई

काठमाडौँ – शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले बाग्मती नदी सफाईका लागि निश्चित समय तोकेर कार्यायोजना ल्याउन निर्देशन दिएका छन्। बाग्मती नदी मुलुककै लागि...

इलामका दुग्धजन्य उद्योग सङ्कटमा

पशुपतिनगर– इलामका किसान दुग्ध व्यवसायमा आफैँ उद्यमी बने पनि बजारको समस्याले उद्योग सङ्कटमा परेको छ । इलाममा उत्पादित छुर्पी अमेरिका, जापानलगायत देशमा बिक्री हुन...