Saturday, October 26, 2024

हाकाहाकी

वैज्ञानिक वन व्यवस्थापन कार्यान्वयनका अनियमिता र विकृति तत्काल नियन्त्रण गरी तृटिहरु सच्याउ : नेफेज

काठमाडौ— नेपाल वातावरण पत्रकार समूह (नेफेज)ले वैज्ञानिक वन व्यवस्थापन कार्यान्वयनमा भइरहेका अनियमिता र विकृतिहरु तत्काल नियन्त्रण गरी कार्यान्वयनमा देखिएका प्रक्रियागत तृटिहरुलाई सच्याउन संसदिय समितिलाई...