Friday, November 1, 2024

हाकाहाकी

आज जनै पूर्णिमा मुलुकभरी हर्षोल्लास मनाइदै

काठमाडौँ – हिन्दू धर्मावलम्बीहरूको पवित्र पर्व जनै पूर्णिमा अर्थात ऋषितर्पणी आज नयाँ जनै धारण गर्नुका साथै रक्षाबन्धन गरी धुमधामसँग मनाइँदैछ। तागाधारीहरूले आजका दिन बिहानै नजिकैको...

सुस्तामा भारतीय पक्षबाट पुनः विवाद सिर्जना

नवलपरासी – सुस्ताको विवादित भूमिमा भारतीय पक्षले सडक बिस्तार गर्न खोजेपछि पुनः विवाद सिर्जना भएको छ। विवादित भूमि मानिएको क्षेत्रमा भारतीय पक्षले सडक बिस्तार गर्न...

कमला नदीमा बेपत्ता ३ बालकमध्ये एकको शव भेटियो

लहान – सिरहा र धनुषाको सीमामा पर्ने कमला नदीमा डुबेर शनिबार साँझबाट बेपत्ता भएका सिरहाका तीन बालकमध्ये एक जनाको शव आइतबार बिहान फेला परेको...

माझी समुदायको पेशा सङ्कटमा

इनरुवा – सुनसरीका माझी समुदायको पेशा सङ्कटमा पर्न थालेको छ। आफूहरुको पूख्र्यौली पेशामा विभिन्न जातिको प्रवेश भएका कारणले पेशा तथा व्यवसाय सङ्कटमा पर्न थालेको...

दुई हजार मेगावाटका सयभन्दा बढी आयोजना निर्माणको चरणमा

काठमाडौँ – दुई हजार ३५६ मेगावाट क्षमताका करीब १०७ वटा आयोजना निर्माणको चरणमा रहेको पाइएको छ। नेपाल विद्युत् प्राधिकरणकाअनुसार ती आयोजना निर्माणका विभिन्न चरणमा रहेका...

उपत्यकाबाट १७ मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ – भदौरे झरी र हिलोमा पनि उपत्यकाका नदी र चक्रपथ सफाइ अभियानले निरन्तरता पाएको छ। उपत्यकाका नदी र चक्रपथ सफाइ गरी शनिबार १७ मेट्रिक...