Wednesday, November 6, 2024

हाकाहाकी

हनुमन्ते खोलामा पुल सञ्चालन

काठमाडौँ – भक्तपुर जिल्लाको मध्यपुरथिमि नगरपालिका र सूर्यविनायक नगरपालिका जोड्ने हनुमन्ते खोलामा निर्माण गरिएको पुल आजदेखि सञ्चालनमा ल्याइएको छ। हनुमन्ते खोला पुल उपभोक्ता समितिले मध्यपुरथिमि...

पत्रपत्रिकामा आज : सफाइ मजदुरबिना फोहोर व्यवस्थापन, विराटनगरमा एक महिनाभित्रै रेल

काठमाडौँ – आजको पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएको छ। कान्तिपुर –आजको कान्तिपुरमा सफाइ मजदुरबिना फोहोर व्यवस्थापन शिर्षकमा प्रताप विष्टको समाचार छापिएको...

भैरवनाथ मन्दिरको जीर्णोद्धार शुरु

भादगाउँ – भक्तपुरको टौमढीस्थित प्रसिद्ध भैरवनाथ मन्दिरको जीर्णोद्धार शुरु गरिएको छ। विसं २०७२ को विनाशकारी भूकम्पले क्षतिग्रस्त सो मन्दिर भक्तपुर नगरपालिकाले जीर्णोद्धार शुरु गरेको...

‘वातावरण विभाग स्वतन्त्र र स्वायत्त हुनुपर्छ’ (भिडियो कुराकानी)

काठमाडौँ – वातावरण विभागका महानिर्देशक झलकराम अधिकारीले वातावरण विभाग वन तथा वातावरण मन्त्रालयको मातहतमा नभइ स्वतन्त्र र स्वायत्त हुनुपर्ने बताएका छन्। पछिल्लो समय देशैभर वातावरणसँग...