Sunday, November 17, 2024

हाकाहाकी

पत्रपत्रिकामा आज : खानेपानी पिरलो उस्तै, ५११ हिमताल थपिए

काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्। गोरखापत्र –आजको गोरखापत्रमा हुम्ला खण्डको ट्र्याक आधा छिचोलियो शिर्षकमा समाचार छापिएको छ।...

यसरी खुम्चिँदैछ टुँडिखेल(भिडियो रिपोर्ट)

ललितपुर – काठमाडौँको एकमात्र ठूलो क्षेत्रफलमा रहेको खुला स्थान टुँडिखेल बिस्तारै खुम्चिँदै गइरहेको छ। विभिन्न सम्पदाको निर्माण सामग्री टुँडिखेलमा थुपारिँदा त्यसको आकार दिनानुदिन घट्दै गइरहेको...

कास्कीकाे सडकमा फोहाेर फाल्नेलाई जरिवाना

कास्की – पोखरा महानगरपालिका–९ मा जनप्रतिनिधिको नेतृत्वमा गठन भएको सरसफाइ समितिका सदस्यले सडकमा फोहरमैला फाल्नेहरुको गतिविधि निगरानी गर्न साँझ बिहान गस्ती गर्ने गरेका छन्...

विषालु घाँस खाँदा एक दर्जन बाख्रा मरे

गलेश्वर – म्याग्दी जिल्लाको रघुगङ्गा गाउँपालिका–३ घुमाउनेतालमा विषालु घाँस खाएर स्थानीयवासी अनिल शाहीका १२ बाख्रा मरेका छन्। चरन क्षेत्रबाट गोठमा फर्किएका बाख्रा बिहीबार गोठमै मरेको...

आज हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ – मुलुकभर शुक्रबार(आज) मौसममा आंशिकदेखि सामान्य बदली भई पहाडी भेगका केही स्थानमा हल्का वर्षा र हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना देखिएको छ। पश्चिमी...