Wednesday, October 23, 2024

हाकाहाकी

कार्यक्रम पानी – अंक १

यो कार्यक्रम USAID को सहयोगमा पानी परियोजना र नेपाल वातावरण पत्रकार समुह नेफेजको प्रस्तुति हो ।

हाकाहाकी डट ओआरजीका बारेमा वातावरण र दीगो विकाससम्बन्धि एकीकृत मल्टीमिडिया पोर्टल

भित्ते पत्रिकाबाट म्यागेजिन र अब म्यागेजिनबाट न्यूज पोर्टल – नेपाल वातावरण समूह (नेफेज)ले लामो यात्रा गरेको छ, वातावरण र दीगो विकासका मुद्दाबारे जनचेतना पैmल्याउने...

जीवनबाट जीवन सिकौं, जीवनमा जीवन थपौं, अगाडी बढौं

मनको संसारलाई नै पुरै उज्यालो दिन हरेक दिन प्रयत्न गर्नुपर्ने रहेछ । बिहानै उठेर मात्र हुँदैन भित्रैबाट पुरै ब्युझिनु प¥यो । सुलोचना मानन्धर जीवनबाट एउटा नयाँ...

औषधीका कुरा

करिब २० प्रतिशत व्यक्तिहरूले औषधीको सेवन गलत तरिकाले गरिरहेका हुन्छन् – झण्डै पाँच जनामा एक जना । यो ठुलो समूह हो । डा. प्रकाशराज रेग्मी हिजोआज...

राप्ती

राप्ती नदी जलाशय जलाशयले ओगटेको क्षेत्रः ६६४५.०६ वर्ग किलोमिटर जलाशय भित्रका जिल्लाः मध्य पश्चिमः ६ जिल्ला (दाङ, रुकुम रोल्पा, सल्यान, प्युठान, बाँके) र पश्चिमः ४ जिल्ला...

महाकाली

महाकाली जलाशय जलाशय क्षेत्रले ओगटेको क्षेत्रः १५,६४० वर्ग किमि नेपालभित्र यसले ओगटेको क्षेत्रः ३२ प्रतिशत (क्षेत्रफल ५०३७ वर्ग किमि) नदी प्रणालीः हिउँ पग्लिएर बनेको नदी प्रणाली जम्मा जलाधार...