Monday, November 18, 2024

हाकाहाकी

जाजरकोटको जडीबुटी प्रशोधन केन्द्र बन्द

जाजरकोट – जिल्लाको एक मात्र जडीबुटी प्रशोधन केन्द्र बन्द हुँदा व्यवसायी मारमा परेका छन्। त्रिपुरासुन्दरी नगरपालिका–१ खातीज्युलामा २०५५ सालमा स्थापना गरिएको त्रिपुरासुन्दरी जडीबुटी सङ्कलन...

मूपात्र जात्रा आजदेखि

भादगाउँ – धार्मिक तथा सांस्कृतिक महत्व बोकेको भक्तपुरको प्रसिद्ध परम्परागत मूपात्र (राक्षसको प्रतिक) जात्रा आज(विहीबार)देखि शुरु हुँदैछ। नेवार समुदायमा महत्वपूर्ण जात्राका रुपमा लिइने मूपात्र जात्रा...

‘पाहुनाका लागि नेपाल सधैँ खुला छ’

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पाहुनाका लागि सधैँ नेपाल खुला देशका रूपमा रहेको बताएका छन्। नेपाल पर्यटन पत्रकार महासङ्घले सँस्कृति पर्यटन...

कुकुरको सङ्ख्या घटाउन बन्ध्याकरण

भद्रपुर – सडकका कुकुरको सङ्ख्या घटाउने उद्देश्यले झापा नगरपालिकामा बन्ध्याकरण शिविर सञ्चालन गरिएको छ। कुनै पनि जनावर मार्न नपाइने अन्तर्राष्ट्रिय मान्यताका कारण कुकुरलाई बन्ध्याकरण...

दुई वर्षभित्र पाँचथरका सबै तहमा विद्युत

काठमाडौँ – पूर्वी पहाडी जिल्लाको पाँचथर जिल्लामा आगामी दुई वर्षमा सबै स्थानीय निकायमा विद्युत् प्रसारण लाइन विस्तार भइसक्ने भएको छ। शिवगङ्गा पञ्चमुखी ग्रामीण विद्युत् सहकारी...

पश्चिम सेती आयोजनाको निर्माण ढाँचा खोजिँदै

काठमाडौँ – सरकारले पश्चिम सेती जलविद्युत् आयोजना निर्माणको उपयुक्त ढाँचा तय गर्दै लगानीका लागि आवश्यक प्रक्रिया थाल्ने भएको छ। चिनियाँ कम्पनी थ्री गर्जेजले विगत सात...