हाकाहाकी

भीषण डढेलो पछि दक्षिण कोरियामा राष्ट्रिय प्रकोप घोषणा

सोल – दक्षिण कोरियाली सरकारले शुक्रबार राष्ट्रिय प्रकोपको घोषणा गरेको छ। देशको उत्तरपूर्वी तटीय क्षेत्रका पाँच ओटा शहरमा लागेको भीषण डढेलोपछि एक व्यक्तिको मृत्यु...

डोल्पामा हिमपहिरो, तीन बेपत्ता

डोल्पा  – टेलिफोन सम्पर्क हुन नसक्ने माथिल्लो डोल्पामा हिमपहिरोमा परी तीन बेपता भएका छन्। माथिल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–३ सेलरीढुक्टा शे गुम्बास्थित चैत १७ गते...

फोहाेर फाल्नेलाई फोहाेर ‘उपहार’

बनियानी – झापाको अर्जुनधारा नगरपालिकास्थित अर्जुनधारा सरसफाइ अभियानले बिहीबार नगर क्षेत्रमा फोहाेर फाल्नेलाई फोहाेर नै ‘उपहार’ दिएको छ। नगर क्षेत्रलाई स्वच्छ बनाउने अभियानमा जुटेको...

पत्रपत्रिकामा आज : उपत्यकामा घट्दैछ हरियाली, सडकमा प्रदूषण जाँच

काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्। कान्तिपुर – आजको कान्तिपुरमा सडकमा प्रदूषण जाँच शिर्षकमा दीपेन्द्र विष्टको समाचार छापिएको...

छुट तथा पुनःजाँच सर्वेक्षणको काम अन्योलमा

गोरखा – गोरखा जिल्लामा बुधबारदेखि शुरु गर्ने भनिएको छुट तथा पुनःजाँच सर्वेक्षणको काम अन्योलमा परेको छ। सर्वेक्षणका लागि खटिने प्राविधिकहरुले काममा नजाने घोषणा गरेपछि...