Wednesday, November 20, 2024

हाकाहाकी

पत्रपत्रिकामा आज : हिउँदमा विकास, बर्खामा विनाश, नेपालमा वन, विदेश जान्छ धन

काठमाडौँ –आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विषयमा विभिन्न समाचार छापिएका छन् । नागरिक –आजको नागरिकमा हिउँदमा विकास, बर्खामा विनाश शिर्षकमा सरिता श्रेष्ठको समाचार छापिएको...

खानेपानी अभावले गाउँ छोड्न बाध्य व्यास नगरवासी

दमौली–तनहुँको व्यास नगरपालिका–५ चुदरेका विष्णुमाया दर्लामीको जग्गा बाँझै छ। उनलाई आफ्नै जग्गामा तरकारीखेती गर्न मन नभएको होइन । तर पानीको अभावमा उनको चाहना पूरा...

ओखर बगैँचाका लागि छ हजार बिरुवा

बैतडी–जिल्लामा ओखर बगैँचा स्थापनाका लागि छ हजार बिरुवा वितरण गरिएको छ। कृषि ज्ञान केन्द्रले स्थानीय तहको समन्वयमा ओखरका बोटबिरुवा वितरण गरिएको जनाएको छ । एक...

लोकमार्ग छिटो निर्माण गर्न पूर्व प्रधामन्त्री भट्टराईको आग्रह

गलकोट–नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले मध्यपहाडी लोकमार्गले नेपालको आर्थिक विकासमा ठूलो टेवा पुर्याउने बताएका छन्। नयाँ शक्तिले शुरु गरेको ‘असल राजनीति र समावेशी विकासका...

पानी जहाज कार्यालयकाे याेजना यस्तो छ (भिडियो कुराकानी)

काठमाडौँ – २ फागुनमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका पानी जहाज कार्यालयले आफ्नो काम शुरु गरेको छ । ललितपुरको एकान्तकुनास्थित तत्कालिन चक्रपथ सुधार आयोजनाको...