Sunday, November 17, 2024

हाकाहाकी

अलपत्र सडकका कारण व्यापार घाटा

महेन्द्रनगर – भत्काइएका सडक समयमै नबन्दा प्रदेश २ को अस्थायी राजधानी जनकपुरका व्यापारी अहिले करोडौँ घाटा ब्यहोर्न बाध्य छन् भने कतिपय व्यापारी पलायनसमेत भएका...

प्रदेश १ को सबैभन्दा ठूलो बसपार्क निर्माण सम्पन्न

गाईघाट – उदयपुर जिल्लाको त्रियुगा नगरपालिका गाईघाट–११ स्थित बरुवा नदी किनारमा निर्माण सम्पन्न भएको प्रदेश नं १ कै ठूलो पूर्व–पश्चिम जोड्ने बरुवा बसपार्क असोजबाट...

पत्रपत्रिकामा अाज ः सुरुङमार्ग अनुमति खारेजीको माग, बाढी जोखिम आँकलन गर्दै जनप्रतिनिधि

काठमाडाैँ – आजका पत्रपत्रिकामा विकास निर्माण र वातावरणीय मुद्दाका विभिन्न समाचार छापिएको छ। कान्तिपुर  –अाजकाे कान्तिपुरमा सुरुङमार्ग अनुमति खारेजीको माग शिर्षकमा नगेन्द्र अधिकारीको समाचार छापिएको छ...

भैरब रिसाल विशेष | आँखीझ्याल – अंक १०८६ (भिडियाे)

भैरब रिसाल विशेष | आँखीझ्याल – अंक १०८६ (भिडियाे)

लामखुट्टेकाे हिमालयात्रा

पोखरा – उच्च हिमाली क्षेत्रका बासिन्दा यतिखेर झुल हालेर सुत्नुपर्छ भन्ने सुन्नु पर्दा धेरैलाई अचम्म लाग्न सक्छ । जलवायु परिवर्तनले सर्वव्यापी असर पारेको छ...

खोला पार गर्दैगर्दा बाढी आएपछि…

बाँके– छिन्चु–जाजरकोट सडक खण्डअन्तर्गत सल्यानको बनगाड खोला पार गर्दैगर्दा बाढी आएपछि यात्रु हाम फालेर बाँच्न सफल भएका छन्। जाजरकोटबाट नेपालगञ्जका लागि छुटेको किया गाडी...