८ असोज, काठमाडौं चरा अवलोकनकर्ता र नागरिक वैज्ञानिकहरूले आफूले देखेर, सुनेर वा तस्बिर खिचेर पहिचान गरेका चराहरूको तथ्यांक सार्वजनिक गर्ने अनलाइन सञ्जाल इ–बर्ड नेपालको राष्ट्रिय संयोजकमा मनशान्त घिमिरे चयन भएका छन् ।
पोखरा पक्षी समाजका अध्यक्ष समेत रहेका उनलाई हालै नेपालका क्षेत्रीय (प्रादेशिक) इ–बर्ड संयोजकहरूसहितको बैठकले सो भूमिकामा चयन गरेको...
२७ भदौ, बर्दिया सडक र अन्य भौतिक पूर्वाधारले वन्यजन्तु जोखिममा परिरहँदा बर्दियामा भने वन्यजन्तुलाई राहत मिलेको छ । बबई सिँचाइ आयोजनामा वन्यजन्तुमैत्री पुल/संरचना निर्माण गरिएपछि वन्यजन्तु मृत्युदर घटेको...
३२ साउन, काठमाडौं
हिमालपारीको जिल्ला भनेर चिनिने मनाङ खेतीपाती र कृषिका लागि अब ‘दुर्गम’ रहेन । कृषि पकेट क्षेत्र तोकिएका अन्य भेगझैं व्यवसायिकरूपमा धेरैथरी अन्न र कृषि उपज उत्पादन हुन...