गत असार देखि वर्षात नहुँदा पाँचथरको तुम्बेवा गाउँपालिका वडा नम्बर १, २ र ३ का कृषकहरुले लगाएको मकै, जौ, बदाम तथा दालहन बाली सुकेर खाद्यन्न सङ्कट हुने अवस्था देखिएको छ ।