जाजरकोटडोल्पा सडक खण्डको ठुलीभेरी गाउँपालिकाको सुँ पानीे खोलामा रहेको काठेपुल । यही काठेपुलको सहारामा यहाँ दैनिक जीपहरु, भेडा, बाख्रा, खच्चड, चौरी, स्थानीय बासिन्दहरु दुनैदेखि माथिल्लो डोल्पा जाँने गर्दछन । तस्वीर : हेमन्त केसी, जाजरकोट, रासस