Wednesday, October 23, 2024

कानुनी प्रावधान सरकारी कार्यालयले नै उल्लंघन गरे : दवाडी

काठमाडौं– वातावरण विभागका महानिर्देशक दुर्गा प्रसाद दवाडीले फोहोर जलाउन नपाइने कानुनी प्रावधान स्वयं सरकारी कार्यालयहरुले नै उल्लंघन गरेको वताएका छन् । वन तथा वातावरण मन्त्रालयले छिट्टै लागु गर्ने नेपाल स्वस्थ वातावरण महाअभियान २०७५ मा पनि सरकारी कार्यालयले फोहोर जलाउन नपाउने विषयलाई प्राथमिकता दिइएको छ । सो महाअभियान तथा वातावरणका अन्य विषयहरुको वारेमा रेडियो सगरमाथाका प्रतिनिधी संझना मर्हजनले गरेको कुराकानी प्रस्तुत गरिएको छ । सुन्नुस अडियो ।

[zoomsounds_player artistname=”kurakani 1″ type=”audio” dzsap_meta_source_attachment_id=”3743″ source=”http://www.hakahakionline.com/np/wp-content/uploads/2018/05/KURAKANI.mp3″ config=”default” autoplay=”off” loop=”off” open_in_ultibox=”off” enable_likes=”off” enable_views=”off” play_in_footer_player=”off” enable_download_button=”on” download_custom_link_enable=”off”]

ताजा समाचार

सम्बन्धित समाचार