गोरखा महाभुकम्प गएको तीन वर्ष भईसक्दा पनि पुर्ननिर्माण प्रक्रियाले अपेक्षाकृत गति लिन सकेको छैन् । अहिलेसम्म पुर्ननिर्माणको प्रगती के छ त ? राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले सार्वजनिक गरेको प्रगती विवरणको सार संँक्षेपः
निजी घर
लाभग्राहीको कुल संख्याः ७६७,७०५
निर्माण सम्पन्न भएका घरको संख्याः १४१,६२६
बन्दै गरेका घर : ४३६,२५०
शैक्षिक संस्था
कुल क्षतिग्रस्त स्कुलः ७,५५३
पुर्ननिर्माण सम्पन्न : ३,६१३
पुर्ननिर्माण हुँदै गरेका : १,७१९
स्वास्थ्य संस्था/केन्द्र
कुल क्षतिग्रस्तः १,१९७
पुर्ननिर्माण सम्पन्नः ५८६
पुर्ननिर्माण हुँदै : १८०
सरकारी भवन
पुर्ननिर्माण सम्पन्नः २२०
पुर्ननिर्माण हुँदैः १४७
सुरक्षा निकाय भवन
पुर्ननिर्माण लक्ष्यः ३८३
पुर्ननिर्माण सम्पन्न : ७९
पुर्ननिर्माण हुँदैः १२६
सांस्कृतिक सम्पदा
पुर्ननिर्माण लक्ष्यः ७५३
पुर्ननिर्माण सम्पन्न : १००
पुर्ननिर्माण हुँदै : ३२९
वैदेशिक सहयोग सम्झौता र प्रतिवद्धता
खुद प्रतिवद्धता रकम : ३.४३ अर्ब डलर
अनुदानः १.२९ अर्ब डलर
ऋणः २.१४ डलर
सम्झौताः
कुल सम्झौताः २.६३ अर्ब डलर
अनुदानः ०.८१ अर्ब डलर
ऋणः १.८१ अर्ब डलर
स्थानान्तरण/पुनस्र्थापना
भौगर्भिक अध्ययन सम्पन्न स्थानः ९९३
सुरक्षित स्थानः ३८८
सुरक्षा उपाय अवलम्बन बस्तु सार्नु नपर्ने स्थानः ३१९
वस्ती सानुपर्ने स्थानः २८६
जोखिमयुक्त स्थानमा रहेका लाभग्राहीको कुल परिवार संख्याः ३७९४