Monday, October 21, 2024

भुकम्पको तीनवर्ष : यस्तो छ प्रगती विवरण

गोरखा महाभुकम्प गएको तीन वर्ष भईसक्दा पनि पुर्ननिर्माण प्रक्रियाले अपेक्षाकृत गति लिन सकेको छैन् । अहिलेसम्म पुर्ननिर्माणको प्रगती के छ त ? राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले सार्वजनिक गरेको प्रगती विवरणको सार संँक्षेपः

निजी घर

लाभग्राहीको कुल संख्याः ७६७,७०५

निर्माण सम्पन्न भएका घरको संख्याः १४१,६२६

बन्दै गरेका घर : ४३६,२५०

शैक्षिक संस्था

कुल क्षतिग्रस्त स्कुलः ७,५५३

पुर्ननिर्माण सम्पन्न : ३,६१३

पुर्ननिर्माण हुँदै गरेका : १,७१९

स्वास्थ्य संस्था/केन्द्र

कुल क्षतिग्रस्तः १,१९७

पुर्ननिर्माण सम्पन्नः ५८६

पुर्ननिर्माण हुँदै : १८०

सरकारी भवन

पुर्ननिर्माण सम्पन्नः २२०

पुर्ननिर्माण हुँदैः १४७

सुरक्षा निकाय भवन

पुर्ननिर्माण लक्ष्यः ३८३

पुर्ननिर्माण सम्पन्न : ७९

पुर्ननिर्माण हुँदैः १२६

सांस्कृतिक सम्पदा

पुर्ननिर्माण लक्ष्यः ७५३

पुर्ननिर्माण सम्पन्न : १००

पुर्ननिर्माण हुँदै : ३२९

वैदेशिक सहयोग सम्झौता र प्रतिवद्धता

खुद प्रतिवद्धता रकम : ३.४३ अर्ब डलर

अनुदानः १.२९ अर्ब डलर

ऋणः २.१४ डलर

सम्झौताः

कुल सम्झौताः २.६३ अर्ब डलर

अनुदानः ०.८१ अर्ब डलर

ऋणः १.८१ अर्ब डलर

स्थानान्तरण/पुनस्र्थापना

भौगर्भिक अध्ययन सम्पन्न स्थानः ९९३

सुरक्षित स्थानः ३८८

सुरक्षा उपाय अवलम्बन बस्तु सार्नु नपर्ने स्थानः ३१९

वस्ती सानुपर्ने स्थानः २८६

जोखिमयुक्त स्थानमा रहेका लाभग्राहीको कुल परिवार संख्याः ३७९४

ताजा समाचार

सम्बन्धित समाचार