Thursday, September 19, 2024

काठमाडौँबाट तराई झर्दा आकाशबाट जे देखियो (फोटो फिचर)

काठमाडौँ – नेपाल भूगोलको हिसाबले धेरै नै धनी देश हो । हिमाल, पहाड, तराई, खोला, नाला, हरिया जंगल अनि ति सुन्दर अनि मनोरम दृश्य यि सबै नेपाल मै देख्न पाइन्छ।

अझ यसलाई आकाशबाट हेर्ने हो भने त झनै आकर्षक र मनमोहक छ। बादलभित्र लुकेर पृथ्वी त्यसमाथि पनि नेपाललाई हेर्नुको मज्जै छुट्टै छ । काठमाडौँबाट विराटनगर जाँदै गर्दा देखिएको बादल, खोला, पहाडा, हरिया फाँट अनि सुन्दर बस्तीका दृश्यलाई हाकाहाकीकर्मी अमिष रेग्मीले आफ्नो क्यामेरामा समेटेका छन्।

ताजा समाचार

सम्बन्धित समाचार