Monday, October 21, 2024

विश्व पृथ्वी दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाईयो

विश्व पृथ्वी दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाइएको छ ।
केन्द्रमा सरकारी तहबाट सो कार्यक्रम मनाउनको लागि कुनै औपचारिक कार्यक्रम नराखिएपनि देशभर विभिन्न कार्यक्रमहरुको आयोजना गरिएका खबरहरु प्राप्त भएका छन् ।यस वर्षको विश्वव्यापी नारा ‘प्लाष्टिक प्रदुषणलाई रोकौं’ भन्ने थियो । सो दिवसको उपलक्ष्यमा आज काठमाडौंमा विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको थियो । सन् १९७० देखि यो दिवस मनाउन थालिएको हो । झण्डै १९० भन्दा वढी मुलुकहरुमा सो दिवस मनाउने गरिन्छ । पछिल्लो समयमा विश्वभरी नै प्लाष्टिकको प्रदुषणलायृ सवैभन्दा डरलाग्दो प्रदुषणको रुपमा लिइएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार