Sunday, February 22, 2026

नेपालको पहिलो भू–उपग्रहबारे के भन्छ नास्ट? (भिडियो कुराकानी)


काठमाडौँ
– आगामी वैशाख ४ गते नेपालले अन्तरिक्षमा आफ्नै भू–उपग्रह(स्याटलाइट) प्रक्षेपण गर्दैछ। ‘बड् थ्री’ नामा दिइएको उक्त भू–उपग्रह प्रक्षेपण पछि नेपालले आफ्नै स्याटलाइटबाट सूचना प्राप्त गर्नेछ। उक्त भू–उपग्रहले दैनिक रुपमा नेपालको विभिन्न स्थानको तस्बिर सङ्कलन तथा यहाँका हिमाल, पहाड, तराई, वन, पाखा हिमनदी, सडक र बाढीका बारेमा सूचना प्रवाह गर्ने नास्टको भनाइ छ।

उक्त भू–उपग्रह प्रक्षेपणका लागि नास्टले के कस्ता समस्या तथा चुनौतीको सामाना गर्नुपर्‍यो त? खर्च कति लाग्यो, अनि प्रक्षेपणपछि नेपाललाई के के फाइदा हुन्छ त ? यीनै विषयमा हाकाहाकीकर्मी शालिक भट्टअमिष रेग्मीले नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)का प्रविधि संकाय प्रमुख रविन्द्र ढकालसँग कुराकानी गरेका छन्।

ताजा समाचार

सम्बन्धित समाचार