Sunday, September 29, 2024

सविन शर्मा

रुबी सहित एक जना पक्राउ

काठमाडौं– अवैधरुपमा बेचबिखन गर्न लागेको रुबी सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। ललितपुर महानगरपालिका–४ का ४८ बर्षीय दिपक सिजापतीलाई करीब २ केजी रातो...

मानव मलमूत्र जन्य फोहोर व्यवस्थापन तालिम

काठमाडौं-नगरपालिका क्षेत्रमा उत्पन्न हुने मानव मलमूत्र जन्य फोहोर व्यवस्थापन सम्बन्धी तीन दिवसीय तालिम राजधानीमा सम्पन्न भएको छ। खानेपानी र सरसफाइको क्षेत्रमा कार्यरत इञ्जिनियरहरुको संगठन जनस्वास्थ्य...

बाढीले बगायाे यात्रुवाहक बस (तस्वीरमा)

तुलसीपुर–घोराही सडकखण्डको ग्यार खोलामा आइतबार साँझ आएको बाढीले बगाएको बस । बसमा यात्रा गरेका १२ जना यात्रु घाइते भएका छन ।

बाढीले पोखरीमा पसेको गोही नदीमा छोडियो

काठमाडौं–कैलालीको टीकापुरस्थित एक स्थानीयको पोखरीमा पसेको दुर्लभ तथा संरक्षित मगरगोहीको उद्धार गरिएको छ। १८ असारमा आएको बाढीका कारण टीकापुर नगरपालिका– ७ बेलुवाका स्थानीय टेकबहादुर मल्लको...

वैज्ञानिक वन व्यवस्थापनको जिम्मा प्रदेशलाई, २१ करोड ६९ लाख बजेट

काठमाडौं– सरकारले वैज्ञानिक वन व्यवस्थापनको अधिकार प्रदेश सरकारलाई प्रत्यायोजन गर्दै २१ करोड ६९ लाख बजेट विनियोजन गरेको छ। मुलुकका सातवटै प्रदेशका कतिपय क्षेत्रमा सामुदायिक र...

वन मन्त्रालयका सहसचिवहरूको व्यापक सरुवा, को कहाँ पुगे?

काठमाडौं– वन तथा वातावरण मन्त्रालयका सहसचिवहरूकाे  व्यापक सरुवा भएकाे छ। मन्त्रालयका विभिन्न महाशाखा, विभागमा कार्यरत सहसचिवसँगै जिल्ला वन अधिकृतहरूकाे सरुवा भएकाे हाे। सरुवा भएकामध्ये कतिपय...