सविन शर्मा

डिजिटल पर्यटन प्रवद्र्धन अभियान शुुरु

  काठमाडौँ– विश्व पर्यटन दिवसका अवसरमा प्यासिफिक एशिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरले डिजिटल पर्यटन प्रवद्र्धन अभियानअन्तर्गत ‘पाटा मोटो फोटो कन्टेस्ट–२०१८’ शुरु गरेको छ । लुकेको...

साना घर निर्माण गर्नेलाई निःशुल्क नक्सा बनाइदिइने

हेटौँडा– हेटौँडा उपमहानगरपालिकाले साना खालका घर निर्माण गर्ने नागरिकलाई निःशुल्क नक्सा बनाइदिने अभियान शुरु गरिएको छ । अभियानअन्तर्गत अहिलेसम्म ४०० निवेदन परिसकेको उपमहानगरपालिकाद्वारा आज यहाँ...

प्रदेश नं ७ : राजधानी गोदावरी र नाम सुदूरपश्चिम

धनगढी– प्रदेश नं ७ को नाम सुदूरपश्चिम र स्थायी राजधानी गोदावरी नगरपालिकाको तेघरी भएको छ । शुक्रबार बसेको दोस्रो बैठकले प्रदेशको स्थायी राजधानी रहने उक्त...

निजगढ विमानस्थल : ईआईए पुनरावलोकन गर्न संसदीय समितिमा माग

काठमाडौं–बारामा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) पुनरावलोकन गर्न संसदीय समितिमा माग गरिएको छ। प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समन्वय समितिको शुक्रबारको बैठकमा सत्ताधारी नेपाल...

दसैंका लागि देशैभर सहुलियत मूल्य पसल, यस्तो छ छुट योजना

काठमाडौं–सरकारले दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी शुक्रबारबाट देशैभर सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको छ। काठमाडौं उपत्यकामा १५ र उपत्यका बाहिर ३३ स्थानमा सहुलियत...

काठमाडौंकाे फाेहाेर नियमित संकलन गर्न सर्वाेच्चको अन्तरिम आदेश

काठमाडौं–सर्वाेच्च अदालतले काठमाडौं उपत्यकाकाे फाेहाेर नियमित रूपमा संकलन गरेर व्यवस्थापन गर्न सरकारका नाममा अन्तरिम अादेश जारी गरेकाे छ। सर्वाेच्चका न्यायाधीशद्वय केदारप्रसाद चालिसे र तेजबहादुर केसीको शुक्रबारको...