Saturday, September 28, 2024

सविन शर्मा

विषादी परीक्षण : गफ ठूला, प्रगति नगन्य

काठमाडौँ– प्रयोगशाला र प्रर्याप्त पूर्वाधार नहुँदा सीमा नाकामा समस्या आएको ठहर गर्दै तत्काल विषादी परीक्षण नगर्ने निर्णय मन्त्रिपरिषद्को २० असारको बैठकले ग¥यो । त्यसअघि...

प्रस्तावित ऐनले पनि समेटेन निजी वनका मुद्दा, अधिकार सबै डिएफओमा केन्द्रित

काठमाडौं । निजी वनमा उत्पादित काठ कृषि उपज सरह बिक्री वितरण गर्न पाउनुपर्ने माग लामो समयदेखि उठ्दै आए पनि प्रस्तावित नयाँ वन ऐनले पनि...

अध्ययन भन्छः महाकाली,कर्णाली र राप्ती नदीमा १२४ प्रजातिका माछा

काठमाडौँ –  कर्णाली र सेती नदीमा १२४ प्रजातिका माछा फेला परेको एक अध्ययनले देखाएको छ । अमेरिकी सहयोग नियोग युएसआइडीको पानी परियोजनाले सन् २०१८...

फेवाताल अतिक्रमण विवाद : अदालत भर्सेस माफिया

काठमाडौँ - फेवातालको जग्गा मिचेर अवैध संरचना निर्माण गरेको विषय यतिवेला सर्वाेच्च अदालत र उच्च अदालतको चेपुवामा परेको छ । सर्वोच्चले अवैध संरचना भत्काउन...

बिमस्टेक देशमा देखा पर्दैछ जलवायु परिवर्तनको गम्भीर असर

काठमाडौँ- विगत १५० वर्ष यता विश्वको तापक्रम औसतमा ०.७६ डिग्री सेल्सियसले बढेको छ। यसको प्रमुख कारण हो, जलवायु परिर्वतन। अहिले संसाभरि नै जलवायु परिवर्तन...

अव्यस्थित तारलाई जमिनमुनि गाड्ने प्रक्रिया अगाडी बढ्यो

काठमाडौँ । काठमाडौँका सडक पेटीमा रहेका पोलहरू, तिनै पोलमा टाँगिएका बिजुली, इन्टरनेट र केबल लगायतका तारले सहरलाई नै कुरुप बनाएको ब्यापक जनगुनासोपछि त्यसलाई भूमिगत...