Friday, September 27, 2024

सविन शर्मा

पानी परेसँगै राजधानीको ट्राफिक व्यवस्थापन जटिल

काठमाडौं -अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन जटिल बनेको छ । उपत्यकामा भएका साँघुरा सडक समयमा कालोपत्र नहुँदा र अविरल वर्षाका कारण सवारीसाधन...

सालकको खपडासहित एक पक्राउ

काठमाडौं- सालकको खपडासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१४ कलंकीमा डेरा गरी बस्ने धादिङ थाक्रे गाउँपालिका-२ घर भएका ३९ वर्षीय शुरेश...

पहिरोले विपी र मध्यपहाडी राजमार्ग अवरुद्ध

सिन्धुली- सडकमा पहिरो खसेपछि गए रातिदेखि विपी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । गोलन्जोर र सुनकोशी गाउँपालिकामा विपी राजमार्ग अवरुद्ध भएको छ...

वर्षाका कारण बजारक्षेत्र र सरकारी कार्यालय जलमग्न

लहान -लगातारको वर्षाका कारण सदरमुकाम सिरहासहितका बजार क्षेत्र र सरकारी कार्यालय जलमग्न भएका छन् । विगत पाँच दिनदेखिको अविरल वर्षाका कारण सदरमुकाम सिरहामा सडकबाटै...

बरुवा नदीको बाँध फुट्ने खतरापछि गाईघाट बजार जोखिममा

गाईघाट- निरन्तर वर्षाका कारण बरुवा नदीको बहाव बढ्दै जाँदा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–११ स्थित शिवालयटोल तथा साकेलाटोल क्षेत्रमा निर्माण गरिएको बरुवा नदीको बाँध भत्कन...

आगामी तीन दिनको मौसमः देशभर भारी वर्षासँगै बाढी र पहिरोको जोखिम

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म मनसुन अति सक्रिय हुने सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार आगामी २४ घण्टामा देशको पूर्व,मध्य,तराई र मध्य पहाड...