Thursday, October 24, 2024

हाकाहाकी

बहुप्रकोप व्यवस्थापनमा जुट्दैछन स्थानिय सरकार

ओखलढुंगा/खोटाङ— जलवायु परिवर्तनबाट सिर्जित बहुप्रकोप (बाढि, पहिरो, सुख्खा) व्यवस्थापन गर्ने काममा स्थानिय जनप्रतिनिधीहरु जागरुक हुन थालेका छन् । आ—आफ्नो कार्यक्षेत्रका जलाधार क्षेत्रमा देखापरेका यस्ता...