Sunday, October 27, 2024

हाकाहाकी

पूर्वसूचना कति भरपर्दो ?

काठमाडौं : गत साउन पहिलो साता चितवनको नारायणी नदीमा बाढीले तीन दशकपछि खतराको तह पार गर्‍यो। नदी किनार आसपासका अधिकांश बस्ती जलमग्न भए। निरन्तरको वर्षा...

हरित तथा समावेशी उर्जा विषयमा केन्द्रित रहेर गरिएको कुराकानी – अंक–११ (अडियाे)

उर्जाको दिगो बिकास र व्यस्थापनका लागी हरित तथा समावेशी ऊर्जा कार्यक्रम को भूमिकाका साथै उर्जा अनुदानको प्रभाबकारीता र प्रभाबका बारेमा गरीएको कुराकानी प्राक्टिकल एक्सनका...

हरित तथा समावेशी उर्जा विषयमा केन्द्रित रहेर गरिएको कुराकानी – अंक–१० (अडियाे)

आजको कार्यक्रममा हामी हरित तथा समावेशी उर्जाको प्रयोगले ल्याएको परिबर्तन, सामाबेशी उर्जा पहँुचलाई प्रवद्र्धन र बिस्तार गर्न नगरपालिका र गाउँपालिकाहरुले गररिहेको काम...

हरित तथा समावेशी उर्जा विषयमा केन्द्रित रहेर गरिएको कुराकानी – अंक–९ (अडियाे)

आजको कार्यक्रममा नबिकरणीय उर्जाको महत्वका साथै गरीब बिपन्न तथा सना किसानलाई लक्षित गरी कृर्षि उद्यम प्रबद्धनको लागी ग्राम्रिण उद्यम तथा आर्थिक बिकास...

बेरोजगार जनशक्तिलाई कृषिमा लगाउन स्थानीय तहलाई फ्रन्टलाइनमा राखिने, यसरी गरिँदैछ कृषिमा आकर्षित

नेपालमा कृषिसँग टुटेको सम्बन्ध पुनस्र्थापित गर्ने मौकाको रूपमा कोरोना कहरलाई हेरिएको छ । कृषि क्षेत्रको पुनर्जागरणको मुद्दा देशमै कैयौँले रोजगारी गुमाएपछि र वैदेशिक रोजगारमा...

स्थानीय तहको नविकरणीय उर्जातर्फ आकर्षण बढ्दै

गुल्मी । जिल्लाको मुसिकोट नगरपालिका २ की ६० बर्षीया तिलादेवी घिमिरेलाई घरमै पानी आउला भन्ने कल्पना पनि थिएन् । जीवनका उर्जाशिल समय पँधेराको पानी...