Wednesday, November 6, 2024

हाकाहाकी

दशैँ टिकटमा मनलाग्दी : कोही रित्तो हात फर्किँदै, कोहीलाई फालाफाल

काठमाडौँ – गोंगबु बसपार्क पुगेका अर्घाखाँचीका सयौज पोख्रेल टिकट काउन्टरमा पुगे । अर्घाखाँची सन्धीखर्कका लागि टिकट दिनुस् भनेर काउन्टरका कर्मचारीसँग टिकट मागे। काउन्टरका कर्मचारीले...

नेपालगञ्जका दुई पानी उद्योग बन्द

नेपालगञ्ज – मापदण्डविपरीत उत्पादन र बिक्रीवितरण गर्ने बाँकेका दुई पानी उद्योगलाई बन्द गरिएको छ। बाँके जानकी गाउँपालिका–३ करमोहनास्थित जेएमसी वाटर उद्योग र हिमालयन ड्रिङकिङ वाटर...

पत्रपत्रिकामा आज : पानीको सदुपयोगबाट देश समृद्ध हुने, पाँच वर्षपछि जनकपुरमा रेल

काठमाडौँ –आजको पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएको छ । कान्तिपुर –आजको कान्तिपुरमा अतिक्रमण चपेटामा तेघरी शिर्षकमा अब्दुल्लाह मियाँ र मोहन बुढाऐरको...

तेह्र सय हेक्टरमा हिउँदे मकै खेती

तुलसीपुर – दाङको देउखुरी क्षेत्रमा एक हजार ३०० हेक्टरमा हिउँदे मकै खेती गरिने भएको छ। अहिले उक्त क्षेत्रमा करीब हजार हेक्टरमा मकै खेती शुरु भइसकेको...

तनहुँ जलविद्युत् आयोजना : डेढ करोड मुआब्जा वितरण

दमौली – एक सय चालिस मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गर्न आवश्यक थप जग्गाको लागि रु एक करोड ६३ लाख मुआब्जा वितरण गरिएको...

स्याङजाका भूकम्पपीडितले पाएनन् राहत

स्याङजा – भूकम्पपीडितले राहत नपाएको गुनासो गरेका छन्। उनीहरूले अहिलेसम्म पहिलो किस्तासमेत पाउन नसकेको बताएका छन्। वालिङ नगरपालिका–४ एलादिका लोकनाथ खनाल पहिलो किस्तासमेत नपाएको बताउँछन्।...