Browsing: तथ्य तथ्याङ्क

‘तापक्रम वृद्धिले हिमचितुवा संकटमा’

विश्वव्यापी तापक्रम वृद्धिसँगै हिउँ पग्लिने क्रम बढेपछि हिमचितुवाको वासस्थान संकटमा परेको छ । यसका साथै अवैध चोरीसिकारका कारण ठूलो बिरालोजस्तै ठानिने यो जन्तु…

Read More

ओस्लो ः कार प्रतिबन्ध लगाउने पहिलो सहर

ओस्लोको मुख्य सहरमा कारलाई अब लामो समय स्वागत गरिने छैन । रोयटर्सका अनुसार ओस्लोले सन् २०१९ देखि यसको सिटी सेन्टरमा सबै प्रकारका कारलाई…

Read More

सात सहरमा कार गुडाउन नपाइने

कारलाई जीवनको अभिन्न अंग बनाएको सयौं वर्ष बितिसके पनि केही सहरका बासिन्दाले भने विस्तारै सहरी क्षेत्रमा गाडीले त्यस्तो ठूलो महŒव नराख्ने कुरा…

Read More

सन् २१०० सम्ममा अल्पाइन हिमनदी लोप हुने

जलवायु परिवर्तनको असरले स्विस हिमाल उद्गमस्थल रहेको २३ किलोमिटर लम्बाइ रहेको युरोपकै एक प्रमुख हिमनदी ‘द ग्रेट एलेच’ संकटमा पर्दै गएको छ ।…

Read More

विश्वका २० उत्कृष्ट गन्तव्य

प्रख्यात ट्राभल प्रकाशन कोन्डे नाष्ट ट्रेभलरले आफ्ना पाठकको भोटका आधारमा विश्वका २० उत्कृष्ट गन्तव्यको सूची प्रकाशित गरेको छ । आफ्ना १२८,००० भन्दा बढी…

Read More

विद्युत आयात ३०० मेवा

मुलुकमा हिउँद र सुक्खायाममा लोडसेडिङ बढ्न नदिन भारतबाट आगामी पुस तेस्रो सातादेखि थप ९० मेगावाट बिजुली आयात गरिने भएको छ । हाल भारतबाट…

Read More

‘आउँदा दुई वर्ष अत्यधिक गर्मी’

‘यसअघिका विश्व रेकर्ड तोड्दै आउँदा दुई वर्ष अत्यधिक गर्मी हुने सम्भावना छ,’ बेलायतको मौसमविज्ञान कार्यालयले गरेको अनुसन्धानले देखाएको छ । हरितगृह ग्यास वृद्धिका…

Read More

स्विट्जरल्यान्ड : बूढाबूढीका लागि उत्कृष्ट स्थान

बसाइका हिसाबले स्विट्जरल्यान्ड बूढाबूढीका लागि विश्वकै उत्कृष्ट स्थान घोषित भएको छ । हेल्पएज इन्टरनेसनल तथा युकेको द युनिभर्सिटी अफ साउथएम्पटनले यो घोषणा गरेका…

Read More

संरक्षण जनचेतनाको यो नमुना

वन्यजन्तु संरक्षणसम्बन्धी हालै बनाइएको एक वृत्तचित्र ‘रेसिङ एक्स्टिङ्सन’ को प्रचार–प्रसारका लागि निर्माताहरूले संरक्षणबारे जनचेतना जगाउन न्युयोर्कको एम्पायर स्टेट बिल्डिङमा नै विभिन्न वन्यजन्तुका…

Read More

अगस्टमा विश्वभर सबैभन्दा गर्मी

‘पछिल्लो समय विश्वभर जमिन तथा समुद्रको तापक्रम अस्वाभाविक रूपमा बढेको संकेत देखिन थालेको छ, आधुनिक इतिहासमा यसपालि भने अगस्ट महिनामै उच्च तापक्रम…

Read More