फाटो सेयर गर्ने चर्चित सेवा इन्स्ट्राग्रामले घुम्न रुचाउने मानिसका लागि फोटो एल्बम बनाएको छ । २०१५ को अन्तसँगै इन्स्ट्राग्राममा सबैभन्दा बढी फोटो सेयर भएका ठाउँमध्ये न्युयोर्कको टाइम्स स्क्वायर परेको छ । इन्स्ट्राग्रामका अनुसार बिदा मनाउनका लागि यी २० स्थान उपयुक्त हुन सक्छन् ः
१) टाइम्स स्क्वायर, न्युयोर्क, अमेरिका
२) इफिल टावर, पेरिस, फ्रान्स
३) टावर ब्रिज, लन्डन, बेलायत
४) रेड स्क्वायर, मस्को, रसिया
५) डोड्जर स्टेडियम, लस एन्जलस, अमेरिका
६) इस्टिकाल काडेसी, टर्की
७) पारक्यु इबिराप्युरा, ब्राजिल
८) भोन्डेल पार्क, नेदरल्यान्ड
९) पार्क गुइल, बार्सिलोना, स्पेन
१०) गोल्डेन गेट ब्रिज, सान फ्रान्सिस्को, अमेरिका
११) नेभ्स्काइ प्रोस्पेक्ट, सेन्ट पिटर्सबर्ग, रसिया
१२) रिग्ली फिल्ड, सिकागो, अमेरिका
१३) कोलसियम, रोम, इटाली
१४) इस्ट साइड ग्यालरी, बर्लिन, जर्मनी
१५) पियाजो सान मार्को, भेनिस, इटली
१६) स्टाडिया सान्टियागो बर्नबउ, म्याड्रिड, स्पेन
१७) मिलानो पियाजा डुमो, मिलान, इटाली
१८) बेलाजियो, लास भेगास, अमेरिका
१९) सायाम प्यारागन, बैंकक, थाइल्यान्ड
२० ) द दुबई मल, दुबई, संयुक्त अरब इमिरेट्स

बर्ष १४, अंक १०, पुस २०७२