स®का®ी अकर्मण्यता ® दलीय गै®जिम्मेवा®ीपन दोषी फ्रान्सको ®ाजधानी पे®िसमा मंसि®को अन्त्यमा इतिहास ®चिएको छ । झन्डै दुई साता लामो जटिल वार्ता ® बहसपछि वाताव®णप्रेमीले चाहेजस्तो ऐतिहासिक सम्झौता गर्दै जलवायु प®िवर्तनसम्बन्धी विश्व सम्मेलन सकिएको छ । यो ऐतिहासिक सम्झौता झन्डै दुई दशक लामो छलफल ® बहसपछि सम्भव भएको हो । पछिल्लो सम्झौताले ह®ितगृह ग्यास उत्सर्जन घटाउन ® त्यसको न्यूनीक®ण गर्न विश्वव्यापी पहल सुरु हुनेछ । यो सम्झौताको अर्को महŒवपूर्ण उपलब्धि भनेको विश्वका सबै देश आफूले पेस ग®ेको योजनाअनुरूप ह®ितगृह ग्यास उत्सर्जन कटौती गर्न सहमत हुनु हो । यसले अहिले नै विश्वमा व्यापक प®िवर्तन ल्याउने होइन त® ह®ितगृह ग्यास उत्सर्जनमा कमी ल्याउँदै तापक्रम वृद्धिको बढ्दो क्रमलाई थो®ै मात्रै पनि कम गर्न सकियो भने हामीले हाम्रा पछिल्ला पुस्ताका लागि कम जोखिमयुक्त पृथ्वी छाडे® जान सक्षम हुने थियौं । पे®िसमा सम्पन्न सम्झौतापछि आगामी दिनमा त्यसले के प्रभाव पार्ने छ भन्ने कु®ा त्यसको कार्यान्वयन पक्ष कत्तिको ®ाम्रो हुन्छ, त्यसमा भ® पर्नेछ । पे®िसबाटै सम्प्रेषित विशेष ®िपोर्ट यस अंकमा प्रकाशित ग®िएको छ ® हाका–हाकीका आउँदा अंकमा यसबाट उत्पन्न प®िणाम ® यस सम्झौताले नेपालजस्ता मुलुकमा पार्ने प्रभावबा®े विस्तृतमा ®िपोर्ट प्रस्तुत गर्ने नै छौं ।

हाका–हाकीको यो अंकमा भने हामीले पुनः भुइँचालोपीडितको अवस्था ® तिनले व्यहोर्दै आएको कष्टपूर्ण दैनिकीबा®े आव®ण कथा प्रस्तुत ग®ेका छौं । लाखौं जनताको अवस्था खासै प®िवर्तन नभएकाले ® स®का®ी उदासीनताका का®ण पनि हामीले बा®म्बा® भुइँचालोपीडितका बा®ेमा ®िपोर्ट तया® पा®ेका हौँ । यो क्रम आउने दिनमा पनि जा®ी नै ®हनेछ किनभने ध्रुवसत्य हो– मानिसको जीवनभन्दा महŒवपूर्ण अरू केही हुन्न । वैशाख १२ गतेको भुइँचालोले झन्डै नौ हजा® जनाको ज्यान लियो, हजा®ौं घाइते भए, लाखौं निजी घ® तथा स®का®ी भवन पूर्ण क्षति भए भने मध्यपहाडी जिल्लाका लाखौं जनता घ®बा®विहीन भए । भुइँचालो गएको साढे सात महिनाको अवधि पीडितका लागि साढे सातकै दशा सावित भयो । भुइँचालो प्राकृतिक प्रक्रिया भएकाले यसमा कसैलाई दोष दिनु बेका® हुन्छ त® महिनौं बितिसक्दा पनि घ®बा®विहीन भए® अस्थायी टह®ा ® टेन्टमै जीवन जिउन बाध्य हुनुपर्ने कु®ामा भने पक्कै पनि स®का® ® ®ाजनीतिक दलका नेताको नालायकीपन ® अकर्मन्यता जिम्मेवा® छ ।

भुइँचालो गएको दुई महिनाभित्र दाता सम्मेलन आयोजना हुँदा केही हदसम्म भए पनि आशाको सञ्चा® नभएको हैन । दाताबाट झन्डै चा® खर्ब रूपैयाँ सहयोगको घोषणा भएपछि पीडितले पुनर्निर्माणको काम छिट्टै हुने अपेक्षा ग®ेका थिए । त®, स®का®ले पुनर्निर्माण प्राधिक®ण गठन गर्न निकै ढिलाइ ग¥यो । त्यही पनि स®का®ी उदासीनता ® दलहरूको गै®जिम्मेवा®ीका का®ण केही साता काम नगर्दै त्यससम्बन्धी विधयेक नै निस्क्रिय भयो । आज महिनौं बितिसक्दा पनि पुनर्निर्माण विधेयक संसदबाट पा®ित हुन सकेको छैन । स®का®मा बस्नेको अकर्मन्यता ® दलहरूको खिचातानीका का®ण लाखौं जनता चिसोमा कठ्यांग्रिदै जिउन बाध्य छन् । पुनर्निर्माणका लागि खर्च हुने ख®बौं रूपैयाँमा आफ्नो दलको नियन्त्रण ®हने ® त्यसमा दलका हजा®ौं कार्यकर्ता भर्ती गर्न पाउने आकर्षणकै का®ण अहिले दलहरूबीच खिचातानी चलि®हेको कु®ामा दुईमत नहोला ।

यसपल्ट हामी भुइँचालोको केन्द्रविन्दु गो®खाको बा®पाक पुगेका छौं । पुनर्निर्माणको काम सुरु भइसकेको होला ® बा®पाक तंग्रिसकेको होला भन्ने सोचि®हेको जो कोही भुइँचालोको केन्द्रविन्दु बा®पाक पुग्यो भने भर्ख®ै हल्लिए® ®ोकिएको हो कि जस्तो अनुभव हुन्छ । त्यहाँका कतिपय जनता आफ्नै बचेखुचेको स्रोत ® साधनले अस्थायी टह®ा निर्माणमा लागे पनि अधिकांश बासिन्दा स®का®बाट हुने सहयोग कुर्न बाध्य छन् । त®, त्यहाँ स®का® कहिले पुग्ने हो अत्तोपत्तो नभएपछि अहिले बा®पाकका बासिन्दा नि®ाश छन् । बा®पाक मात्र होइन, भुइँचालोबाट न®ाम्र®ी प्रभावित मध्यपहाडका १४ जिल्लाका लाखौं पीडितको स्थिति पनि उस्तै छ । विभिन्न ®ाष्ट्रिय तथा अन्तर्®ाष्ट्रिय संघ–संस्थाले पनि यो कठ्यांग्रिदो जाडोमा भुइँचालोपीडितको नाजुक अवस्थाबा®े स®का®लाई बा®म्बा® घच्घच्याइ®हेका छन्, त® स®का® ® प्रमुख दल भने कानमा तेल हाले® बसेका छन् । यस्तै अवस्था ®हि®ह्यो भने त्यो दिन टाढा छैन, जब स®का® ® दलबाट सधैँका लागि जनताको विश्वास उठ्ने छ ।

बर्ष १४, अंक १०, पुस २०७२