Daily Archives: August 18, 2015

विश्वका दस उत्कृष्ट गन्तव्य

विश्वमा यस्ता ठाउँ छन्, जसको दृश्यावलोकनका आधारमा आगन्तुकले उत्कृष्ट ठान्छन् । सन् २०१५ मा ‘ट्राभलर्स च्वाइस अवार्डस्’ का लागि ट्रिप एडभाइजरले आफ्ना प्रयोगकर्ताबीच…

Read More

सबैभन्दा डरलाग्दो विमानस्थल मध्ये लुक्ला

१. प्रिन्सेस जुलियाना इन्टरनेसनल एयरपोर्ट, सेन्ट मार्टिन २. टोन्कोन्टिन एयरपोर्ट, टेगुसिगाल्पा, होन्डुरस ३. जिब्राल्टार एयरपोर्ट, जिब्राल्टार ४. मादेइरा एयरपोर्ट, फुन्चल ५. हँुआको…

Read More

‘पृथ्वीमा सुक्खापन अत्यधिक बढ्दैछ’

लन्डन ः मानवीय क्रियाकलापका कारण पृथ्वीको सबैभन्दा ठूलो परिमाण ओगट्ने भूमिगत पानीको स्रोतको एक तिहाइ भाग तीव्र रूपमा घट्दै गएको अध्ययनले देखाएको…

Read More

भुइँचालोले सगरमाथा दक्षिण पश्चिम स¥यो

बेइजिङ– विश्वकै सर्वोच्च शिखर सगरमाथा अप्रिल २५ को विनाशकारी भुइँचालोपछि तीन सेन्टिमिटर दक्षिण पश्चिम सरेको चिनियाँ सञ्चार माध्यमले जनाएका छन् । ‘७.८ म्याग्निच्युडको…

Read More

काठमाडौं उपत्यका ‘राष्ट्रिय राजधानी सहर’

मुलुक संघीय स्वरूपमा गएपछि काठमाडौं उपत्यकालाई ‘राष्ट्रिय राजधानी सहर’ का रूपमा विकास गरिने भएको छ । काठमाडौं उपत्यकाको एकीकृत विकासका लागि तयार पारिएको…

Read More

बसाइँसराइ रोक्न होमस्टे

हाका–हाकी संवाददाता÷कास्की होमस्टे सञ्चालन हुनुअगाडि कृषि पेसा मात्रै अपनाउँदै आएका स्थानीय होमस्टे सुरुवात भएपछि घरमै रोजगारी सिर्जना भएकाले भविष्यमा युवा विदेश जानु…

Read More

जंगलको राजा आफ्नै शक्तिको सिकार ?

मेरी कोल्वेल : युरोपका सम्भ्रान्तले मन पराएको ‘सिंहको शक्ति’ प्रतीकको रूपमा निरन्तर प्रचलनमा चलिरह्यो । पछिल्लो अनुसन्धानले भने अहिले त्यो बेलाको जस्तो जंगली…

Read More

समृध्द मध्यपश्चिम

शब्द÷तस्विर ः भरतबन्धु थापा स्थानीय व्यवसायीको पहलमा ‘समृद्ध मध्यपश्चिम’ अभियान सुरु भएको छ र यसलाई सरकारबाट आवश्यक सहयोग भए त्यो दिन टाढा…

Read More

हाम्रो धरोहर, हाम्रो दायित्व

वैशाख १२ गते आएको भुइँचालोले विश्व सम्पदा सूचीमा परेका हाम्रा धार्मिक सम्पदा पनि क्षतिग्रस्त बनेका छन् । यसरी ध्वस्त भएका संरचना बन्न कम्तीमा…

Read More